हाम्रो करेन्सी कन्भर्टर क्याल्कुलेटर प्रयोग गरी सबैभन्दा प्रचलित मुद्राहरूलाई प्रभावकारी विनिमय दरहरूमा बदल्नुहोस्।
अन्तर्राष्ट्रिय स्तरमा पैसा पठाउन Western Union प्रयोग गरी {senderCurrencyCode} लाई {receiverCurrencyCode} मा बदल्नुहोस्।
FX: 1.00 JPY – देखाइएका विनिमय दर र शुल्कहरू अनुमानित हुन्, यी भुक्तानी र पेआउटका विधिसहित कैयौं कारकहरूका आधारमा फरकफरक हुनुका साथै परिवर्तनशील पनि हुन्छन्। वर्तमान दर र अन्य विकल्पहरूको जाँच गर्न, “पैसा पठाउनुहोस्” विकल्पमा क्लिक गरे पुग्छ। X शुल्क:
जानकार रहनुहोस्। सचेत रहनुहोस्। आफूलाई धोकाधडीबाट बचाउनुहोस्
जानकार रहनुहोस्। सचेत रहनुहोस्।
हामी तपाईंका कारोबारहरू इन्क्रिप्ट गर्छौँ
हामी तपाईंको डेटा सुरक्षित राख्न प्रतिबद्ध छौँ
आफूलाई सहज लाग्ने तरिकाले पैसा पठाउनुहोस्: अनलाइन, एपमार्फत वा एजेन्ट लोकेसनमा आफै गएर।
हाम्रो वेबसाइट, एपमार्फत वा एजेन्ट लोकेसनमा आफै गएर पैसा पठाउनुहोस् र {senderCurrencyCode} बाट {receiverCurrencyCode} को विनिमय दरको जाँच गर्नुहोस्।
हाम्रो इन्क्रिप्सन र छल रोकथाम प्रयासहरूले तपाईंका Western Union ट्रान्सफरहरूको सुरक्षा गर्न मद्दत गर्छन्।
हाम्रो इन्क्रिप्सन र छल रोकथाम प्रयासहरूले तपाईंका Western Union ट्रान्सफरहरूको सुरक्षा गर्न मद्दत गर्छन्।
छिटो नगद पिकअपका लागि केही मिनेटमै* पैसा पठाउनुहोस् र तपाईंको पैसा ट्रान्सफर प्रक्रियामा हुँदा त्यसलाई सजिलैसँग ट्रयाक गर्नुहोस्।
छिटो नगद पिकअपका लागि केही मिनेटमै* पैसा पठाउनुहोस् र आफ्नो पैसा सजिलैसँग ट्रयाक गर्नुहोस्। {receiverCurrencyCode} मा बदल्नुपर्ने {senderCurrencyCode} रकम हाल्नुहोस्।
हामी प्रति सेकेन्ड औसतमा 25 वटा ट्रान्सफरहरू गर्छौं र जापानबाट 200 भन्दा बढी राष्ट्र र सीमानाहरूमा पैसा पठाउँछौं।
हामी प्रति सेकेन्ड औसतमा 25 वटा ट्रान्सफरहरू गर्छौं र जापानबाट 200 भन्दा बढी राष्ट्र र सीमानाहरूमा पैसा पठाउँछौं।
अनलाइन दर्ता गर्नुहोस् र 24/7 पैसा पठाउन र प्राप्त गर्न आफ्नो प्रोफाइल प्रमाणित गर्नुहोस्।
आफ्नो बैंक खातामार्फत अनलाइन, आफ्नो क्रेडिट वा डेबिट कार्डमार्फत वा स्टोरमा नगद दिएर भुक्तानी गर्नुहोस्।
अनलाइन वा Western Union ® एपमार्फत सजिलै®आफ्नो पैसा ट्र्याक गर्नुहोस्।
जापानमा Western Union को एजेन्ट लोकेसनमा गएर पैसा पठाउनुहोस् र प्राप्त गर्नुहोस्। केही क्लिक वा ट्यापहरूमै आफू नजिकको लोकेसन सजिलैसँग फेला पार्न सकिन्छ।
* पठाइएको रकम, गन्तव्य राष्ट्र, मुद्राको उपलब्धता, नियामकीय मामिला, पहिचानका आवश्यकता, एजेन्ट लोकेसनको समय, समय क्षेत्रको अन्तराल वा विलम्ब गर्ने विकल्पहरूको चयनलगायतका कारोबारका निश्चित अवस्थाहरूका आधारमा रकम पठाउनमा विलम्ब हुन सक्छ वा सेवाहरू अनुपलब्ध हुन सक्छन्। मोबाइलबाट हुने कारोबारहरूका लागि प्रापकको मोबाइल नम्बरमा जोडिएको खातामा क्रेडिट गर्नका लागि रकम प्रापकको mWallet खाता प्रदायकमा भुक्तान गरिने छ। SMS र खाताको सीमाभन्दा बढी र क्याश-आउट शुल्कहरूसहित अतिरिक्त तेस्रो-पक्षीय शुल्कहरू तिर्नु पर्ने हुन सक्छ। प्रतिबन्धहरूका बारेमा जानकारी प्राप्त गर्न कारोबारको फारम हेर्नुहोस्।