तपाईंले जापानमा कसरी पैसा प्राप्त गर्न सक्नुहुन्छ जाँच गर्नुहोस्।
तपाईंको रकम ट्रान्सफरको स्थिति अनलाइनमा जाँच गर्नुहोस्।
Western Union प्रयोग गरी विदेशमा पैसा पठाउन अनलाइन रकम ट्रान्सफर कसरी सेटअप गर्ने भन्ने बारे जान्नुहोस्।
तपाईंको रकम ट्रान्सफरमा केही गलत भयो?
तपाईंले प्रापकले सहभागी एजेन्टको स्थानमा पैसा लिनु पूर्व वा तपाईंको प्रापकको खातामा डिपोजिट हुनु पूर्व तपाईंले ट्रान्सफर रद्द गर्न अनुरोध गर्न सक्नुहुन्छ।
हामी 200 भन्दा धेरै देश र क्षेत्रहरूमा छौँ।
हामी 145 वर्ष देखि पैसाको कारोबार गरिरहेका छौँ।
हामीले 150 मिलियन ग्राहकहरूलाई सेवा प्रदान गरेका छौं र यो संख्या बढ्दो छ।
हाम्रो प्रायः सोधिने प्रश्नहरू हेर्नुहोस् वा हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो ग्राहक सेवा विभागमा एक कल गरेर नै सम्पर्क गर्न सक्नुहुन्छ।
अङ्ग्रेजी: 24/7
जापानी: बिहान 9 बजेदेखि बेलुकी 10 बजेसम्म, दैनिक
0120-961-623 (जापानबाट सम्पर्क गर्ने टोल-फ्री नम्बर)
+81-3-6868-0758 (ओभरसीबाट)
1 Western Union ले मुद्रा साटेर पनि पैसा कमाउँछ। पैसा पठाउन कुनै संस्था/व्यक्ति खोज्दै गर्दा पैसा पठाउँदा लाग्ने शुल्क र विनिमय दर राम्रोसँग तुलना गर्नुहोस्। शुल्क, विदेशी विनिमय दर र करहरू ब्रान्ड, च्यानल र स्थानका आधारमा भिन्न हुन सक्छन्। शुल्क र दरहरू कुनै सूचनाबिना परिवर्तन हुन सक्छन्।
