Send money online from Japan to mobile wallets overseas

जानकार रहनुहोस्। सचेत रहनुहोस्। आफूलाई धोकाधडीबाट बचाउनुहोस्।

जानकार रहनुहोस्। सचेत रहनुहोस्।

We encrypt your transfers

We are committed to keeping your data secure

मोबाइल वालेटमा कसरी पैसा पठाउने?

आफ्नो प्रोफाइलमा लगइन गर्नुहोस्

अझसम्म प्रोफाइल बनाउनुभएको छैन? पैसा पठाउनका लागि दर्ता गर्नुहोस् वा हाम्रो एप डाउलोड गर्नुहोस्

आफ्नो पहिचान पुष्टि गर्नुहोस्

तपाईंले पहिलो पटक पैसा पठाउनुअघि तपाईंले आफ्नो पहिचान पुष्टि गर्नु पर्ने छ। स्वीकार हुने आइडी कागजातहरूको सूची हेर्नुहोस्:

जापानी बासिन्दाहरू:
-जापानी राहदानी वा सवारी चालक अनुमति पत्र
– मेरो नम्बर कार्ड वा मेरो नम्बरसहितको Juminhyo (पछिल्लो 6 महिनाभित्र जारी गरिएको)

विदेशी बासिन्दाहरू:
– निवास कार्ड
– मेरो नम्बर कार्ड वा मेरो नम्बरसहितको Juminhyo (पछिल्लो 6 महिनाभित्र जारी गरिएको)

आफ्नो पैसा पठाउने प्रक्रिया सुरु गर्नुहोस्

पैसा प्राप्त गर्ने व्यक्तिको मोबाइल वालेट जानकारीसहित पठाउने पैसासम्बन्धी विवरण हाल्नुहोस्।

भुक्तानी गर्ने तरिका छनौट गर्नुहोस्

तपाईंले बैंकमार्फत भुक्तानी गर्दा 490 JPY भन्दा धेरै रकम पठाउने भएमा शुल्क2 लाग्छ।

आफ्नो पैसा पठाउनुहोस्

“पठाउनुहोस्” बटन थिच्नुअघि आफ्ना सबै विवरण सही छन् भन्ने कुरा जाँच गर्नुहोस्। आफूले पठाएको पैसा ट्रयाक गर्न ट्रयाकिङ नम्बर (MTCN) प्रयोग गर्नुहोस्।

कुनै प्रश्न छ?

हाम्रो ग्राहक सेवा विभागको टोली तपाईंलाई सहयोग आवश्यक परेको जुनसुकै बेलामा सहयोग गर्न तयार छ। हामीलाई कल वा इमेल गरे मात्र पुग्छ।

1 प्राप्तकर्ताको मोबाइल नम्बरसँग जोडिएको खातामा क्रेडिटका लागि प्राप्तकर्ताको mWallet खाता प्रदायकलाई रकम भुक्तानी गरिने छ। SMS र खाताको सीमाभन्दा बढी र क्याश-आउट शुल्कहरूसहित अतिरिक्त तेस्रो-पक्षीय शुल्कहरू तिर्नु पर्ने हुन सक्छ। कोषको उपलब्धता सर्त तथा नियमहरूको अधिनमा हुन्छ। प्रतिबन्धहरूका लागि मोबाइल फारम हेर्नुहोस्।

2 Western Union ले मुद्रा साटेर पनि पैसा कमाउँछ। पैसा पठाउन कुनै संस्था खोज्दै गर्दा पैसा पठाउँदा लाग्ने शुल्क र विनिमय दर राम्रोसँग तुलना गर्नुहोस्। विभिन्नका करकहरूले गर्दा, शुल्क, विदेशी विनिमय दर र कर ब्रान्ड, च्यानल र स्थानका आधारमा भिन्न हुन सक्छन्। शुल्क र दरहरू कुनै सूचनाबिना परिवर्तन हुन सक्छन्।

© 2020 Western Union Holdings, Inc. सर्वाधिकार सुरक्षित छ। यस सामग्रीमा उल्लेख गरिएका सबै लोगो, ट्रेडमार्क, सेवा चिन्ह र व्यापारिक नामहरू तिनीहरूको सम्बन्धित मालिकहरूको सम्पत्ति हुन्।