एक पटकमै Western Union® एपमार्फत द्रुत र ढुक्क रूपमा पैसा पठाउनुहोस्

3.3/5
3.8/5

न्यूनतम 200 JYP शुल्क तिरेर ओभरसीमा रहेका खाताहरूमा पैसा पठाउनुहोस्1

विश्वभर पैसा पठाउनुहोस्, 24/7।

आफ्नो प्रोफाइल बनाउनुहोस्

लगइनसम्बन्धी विवरण बनाउन अनलाइनमार्फत दर्ता गर्ने कार्य पूरा गर्नुहोस्।

आफ्नो प्रोफाइल पुष्टि गर्नुहोस्

तपाईंले पहिले पटक पैसा पठाउँदा तपाईंले तल बताएअनुसार पहिचान पुष्टि गर्ने कागजात र व्यक्तिगत नम्बर पुष्टि गर्ने कागजातहरू पेस गर्नु पर्ने हुन्छ। तपाईंले पहिचान पुष्टिअनुसार नै आफ्नो व्यक्तिगत नम्बर कार्ड (個人番号カード) पेस गर्नुभयो भने तपाईंले व्यक्तिगत नम्बर पुष्टि गर्ने कागजात पेस गर्नु पर्दैन।

जापानी नागरिकहरूका लागि:

  • पहिचान पुष्टि गर्ने कागजातहरू: जापानी राहदानी (साथै, कृपया ठेगाना पुष्टि गर्ने कागजातहरू पनि प्रदान गर्नुहोस्), सवारी चालक अनुमति पत्र, व्यक्तिगत नम्बर कार्ड (個人番号カード)
  • व्यक्तिगत नम्बर पुष्टि गर्ने कागजातहरू: माइ नम्बर कार्ड वा व्यक्तिगत नम्बर (जारी गरिइको मितिदेखि 6 महिना भित्रमा) सहितको Juminhyo

विदेशी आप्रवासीहरू नागरिकका लागि:

  • पहिचान पुष्टि गर्ने कागजातहरू: बसोबासको कार्ड
  • व्यक्तिगत नम्बर पुष्टि गर्ने कागजातहरू: व्यक्तिगत नम्बर कार्ड (個人番号カード) वा व्यक्तिगत नम्बर (जारी गरिइको मितिदेखि 6 महिना भित्रमा) सहितको Juminhyo

24/7 पैसा पठाउनुहोस्

आफ्नो प्रोफाइल पुष्टि भएपछि आफ्नो मोबाइलबाट अनलाइन पैसा पठाउन सुरु गर्नुहोस्!

Western Union® एपले गर्दा पैसा पठाउन सजिलो भएको छ

हाम्रा एपहरूमार्फत तपाईं हाम्रा अनलाइन सेवाहरूको अतिरिक्त फाइदाहरूसहित पूर्ण लाभ लिन सक्नुहुन्छ। तपाईं बाहिर हुनुहुन्छ वा जाँदै हुनुहुन्छ, निरन्तर रूपमा पैसा पठाउनु पर्ने छ वा तपाईं 24/7 पैसा पठाउन सक्नुहुन्छ भन्ने कुरा मात्र जान्न भने बहु-भाषिक Western Union एपले ती सबै कुरा सहज गराएको छ।
तपाईंले एकपटक सेटअप गरेपछि तपाईं केही चरणमै सिधै प्रापकको बैंक खातामा पैसा पठाउनेसहित सोही व्यक्तिलाई फेरि पैसा पठाउन सक्नुहुन्छ।

सजिलैसँग लगइन गर्नुहोस्।

हाम्रा शुल्क र विनिमय दरहरू हेर्नुहोस्‌1

केही ट्यापमै पैसा पठाउनुहोस्।

छिट्टै विवरणहरू भर्नका लागि आफ्नो फोन सम्पर्कहरू सिंक गर्नुहोस्।

एपमा सुरु गर्नुहोस्, स्टोरमा पूरा गर्नुहोस्।

एक पटकमै आफूले पठाएका पैसाको स्थिति हेर्नुहोस्।

3.3
app-stor
3.8
google-play-1
सन् 2021, सेप्टेम्बर 29 सम्मको रेटिङ

गत वर्ष हाम्रा ग्राहकहरूले 268 मिलिएन पैसा पठाए

विश्वभर

हामी 200 भन्दा धेरै देश र क्षेत्रहरूमा छौँ।

भरपर्दो

हामी 145 वर्षदेखि पैसाको कारोबार गरिरहेका छौँ।

150M+

हामीले 150 मिलियन ग्राहकहरूलाई सेवा प्रदान गरेका छौं र यो संख्या बढ्दो छ।

सहायता चाहिन्छ?

हाम्रो प्रायः सोधिने प्रश्नहरू हेर्नुहोस् वा हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो ग्राहक सेवा विभागमा एक कल गरेर नै सहायता लिन सक्नुहुन्छ।

अङ्ग्रेजी: 24/7
जापानी: बिहान 9 बजेदेखि बेलुकी 10 बजेसम्म, दैनिक

0120-961-623 (जापानबाट सम्पर्क गर्ने टोल-फ्री नम्बर)
+81-3-6868-0758 (ओभरसीबाट)

1 Western Union ले मुद्रा साटेर पनि पैसा कमाउँछ। पैसा पठाउन कुनै संस्था/व्यक्ति खोज्दै गर्दा पैसा पठाउँदा लाग्ने शुल्क र विनिमय दर राम्रोसँग तुलना गर्नुहोस्। शुल्क, विदेशी विनिमय दर र करहरू ब्रान्ड, च्यानल र लोकेसनका आधारमा भिन्न हुन सक्छन्। शुल्क र दरहरू कुनै सूचनाबिनै परिवर्तन हुन सक्छन्।